arrow

पत्रकार महासंघ कपिलवस्तुको अधिवेशन स्थगित

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
FNJ-logo.jpg.jpeg
कपिलवस्तु । मंगलबार हुने भनिएको नेपाल पत्रकार महासंघ कपिलवस्तु  शाखाको साधारण सभा तथा अधिवेशन स्थिगित भएको छ । तौलिहवामा महासंघका उपाध्यक्ष किरणमान बज्राचार्यको अध्यक्षतामा बसेको बैठकले तयारी नपुगेको भन्दै स्थगित गरिएको हो  ।
 
 आर्थिक तथा प्रगती  प्रतिवेदन तयारीमा भवन निर्माण समितिको प्रगती र बजेट बारे जानकारी नभएको कारण अनिश्चित कालिन सम्पुर्ण कार्यक्रम स्थगित गरिएको बताइएको छ । बैठक बछि शाखा सचिव कृष्ण प्रसाद ढकालले जारी गरेको सूचनामा साधारण सभा तथा अधिवेशन स्थिगित गरिएको उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ