arrow

च्याम्पियन्स लिग राउण्ड अफ् सिक्सटिन् : बार्सिलोनाको भीडन्त पीएसजीसँग

logo
प्रकाशित २०७३ फागुन ३ मंगलबार
champions-league-news.jpeg

एजेन्सी । वुधबार विहानबाट युएफा च्याम्पियन्स लिगको राउण्ड अफ् सिक्सटिन सुरु हुँदैछ । राउन्डअफ सिक्सटिन अन्तर्गत वुधबार विहान साढे १ बजेपछि हुने पहिलो लेगको खेलमा स्पेनिश हस्ती बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग खेल्ने छ ।

पहिलो लेगको खेल पीएसजीको घरेलु मैदान पार्क डे क्विन्समा हुनेछ । दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ । यस्तै, अर्को खेलमा पोर्चुगिज क्लब बेनिफिकाले आफ्नै घरेलु मैदान इस्टाडियो डा लसमा जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग खेल्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ