arrow

डडेल्धुरामा जीप दुर्घटना, पाँचको मृत्यु

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
accdent-news-a.jpeg

डडेल्धुरा । आइतबजार नजिकै जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार विहान साढे ११ बजेतिर भागेश्वरबाट बागबजार आउँदै गरेको से १ ज ८३३ नम्बरको जीप अमरगढी नगरपालिकाको बगरकोट सडकखण्डमा दुर्घटना भएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा पाँच यात्रु भएका छन् । घटनास्थलमै मृत्यु भएका पाँचैको सनाखत हुन सकेको छैन ।  जनाएको छ । चालक पनि घाइते छन् । जीपमा चालकसहित १० जना रहेको प्रहरीको अनुमान छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घाइतेलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ