arrow

विराट र अनुष्‍काले यसरी मनाए प्रेम दिवस

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
virat-anushka_c4Qo1y4.jpeg
एजेन्सी । टिम इन्डियाका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्‍का शर्मालेसँगै प्रेम दिवस मनाएका छन् ।  बांग्लादेश बिरुद्ध टेस्ट जीतनु भन्दा एक दिन पहिले विराट कोहली प्रेम दिवसमा प्रेमिका अनुष्का शर्मासँग देखिएका हुन् ।  विराटले सामाजिक सञ्जालमा अनुष्कासँगको तस्वीर सेयर गरेका छन् । उनले आफ्नो प्रेम दर्शाउदै  अनुष्काको लागि एउटा म्यासेज पनि लेखेका छन् । 
 
सो तस्वीरमा विराटले 'हरेक दिन भ्यालेनटाइन-डे हो यदि तिमिले चाहे' लेखेका छन् ।  विराटले थप लेखे , 'तिमिसँग प्रत्येक दिन मसँग हुनु मेरो लागि भ्यालेनटाइन-डे हो' लेखे । सो लेखसँगै विराटले अनुष्कालई ट्याग समेत गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ