arrow

च्याम्पियन्स लिग: नपोली बिरुद्ध रियालको बिजयी शुरुवात

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
Real_Napoli.jpeg
एजेन्सी। खेलको सुरवातमै १-०ले पछि परेको स्पेनिस क्लब रियाल मड्रिडले ईटालियन क्लब नपोलीमाथि ३-१को जित हात पारेको छ। 
 
च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिनको पहिलो लेगमा रिायलले नपोलीलाई पराजित गरेको हो। खेलको ८औं मिनेटमा लोरेन्जो ईन्सिग्नेले नपोलीकालागि खाता खोलेका थिए। 
 
खेलको १९औं मिनेटमा करिम बेन्जेमाले हेड गर्दै रियालकालागि बराबरी गरेका थिए। रियालका स्टार रोनाल्डोले गोल गर्ने राम्रो अवसर गुमाएका थिए भने बेन्जेमाले पनि पहिलो हाफमा पोष्टको बारमा प्रहार गरेका थिए। पहिलो हाफ १-१ गोलको बराबरीमा टुङ्गिएको थियो। 
 
खेलको दोस्रो हाफमा रियालले थप दुई गोल गर्दै खेल ३-१ले जितेको थियो। खेलको ४९औं मिनेटमा टोनी क्रुसले गोल गरेका थिए भने ५४औं मिनेटमा कासेमिरोले गोल गर्दै खेल आफ्नो पक्षमा पारेका थिए। 
 
Madrid will hope to finish off the job when the sides renew their last 16 battle on March 7 at the Stadio San Paolo in Naples
 
Benzema shows his joy at having hauled his side level with a simple finish after Carvajal had done all the hard work
 
Insigne caught Keylor Navas by surprise by taking his shot from outside of the box quickly after Marek Hamsik's through-ball
 
Cristiano Ronaldo missed a glorious chance to give Real Madrid the lead when he fired over the bar when clean through
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ