arrow

महायज्ञबाट उठ्यो डेढ करोड

logo
कौरव खत्री,
प्रकाशित २०७३ फागुन ५ बिहिबार
Mahayagya_Gulmi.jpeg
गुल्मी । गुल्मीको हस्तिचौरमा रहेको हिमालय उच्च माध्यमिक विद्यालयमा सञ्चालन भएको शैक्षिक तथा धार्मिक महोत्सवमा उल्लेख्य मात्रामा आर्थिक संकलन गरेको छ ।
 
गत माघ २५ देखि फाल्गुन २ गतेसम्म सञ्चालन भएको महोत्सवमा स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुबाट यस क्षेत्रका विभिन्न व्यक्तिहरुबाट शान्ति कलश र बोल र नगद रकम सहित गरी डेढ करोड भन्दा  बढि आर्थिक  संकलन सहयोग भएको महोत्सवका संयोजक शेर बहादुर कँवरले जानकारी दिए ।
 
विद्यालयलाई जिल्लाकै नमूना प्राविधिक युक्त शैक्षिक संस्था तथा क्याम्पस सञ्चालनार्थको लागि विद्यालयले शैक्षिक तथा धार्मिक महोत्सव सञ्चालन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ