arrow

विश्वका १० अति महंगा शहरहरु

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
expensive_city.jpeg
काठमाडौं। विश्वका अति मह‌ंगा शहरहरुको पछिल्लो सूची सार्वजनिक भएको छ। २०१७ मा प्रकाशित १३ ‌औ वार्षिक डेमोग्राफिया इन्टरनेशनल हाउजिङ एफोर्डाबिलिटिया सर्भेको नाममा गरिएको अध्ययनले मह‌ंगा शहरहरुको पछिल्लो सूची सार्वजनिक गरेको हो। विभिन्न नौ मुलुकका कूल ४ सय ६ महानगरहरुमा गरिएको अध्ययनमा सबैभन्दा मह‌गो शहरको रुपमा चीनको हङकङ पहिलो नम्बरमा परेको छ। उक्त अध्ययन अस्ट्रेलिया, क्यानडा, हङकङ आयरल्याण्ड जापान न्यूजिल्याण्ड सिंगापुर बेलायत र अमेरिकामा २०१६को तेस्रो चौमासिकमा गरिएको थियो। यसरी गरिएको सो अध्ययनले मह‌ंगा १० शहर भनेर भनेका शहरहरु निम्नानुसार छन् । 
१ हङकङ
२ सिड्नी
३ ब्रिटिस काेलम्बिया
४ आउकल्याण्ड, न्युजिल्याण्ड
५ सान जाेश, संयुक्त्त राज्य अमेरिका
६. मेलवर्न 
७ हाेनाेलुलु
८ लस एन्जलस
९ स्यान फ्रान्सिस्को
१० बाेर्न माउथ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ