arrow

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वेबसाइट ह्याक !

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
Donald_Trump_site_hack.jpeg
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारिक वेबसाइट ह्याक भएको खुलाशा भएको छ। आइतवार १९ फेब्रुअरीका दिन ट्रम्पको वेबसाईट ह्याक भएको थियो। 
 
ट्रम्पको साईट  ईराकबाट ह्याक भएको दाबी गरिएको छ। उनको साईट ह्याक गरिएपछि 'ह्याक्ड बाई प्रो मास्टर, एट्याकर गोभ, नथिङ ईज ईम्पोसिबल, पिस फ्रम ईराक' लेखिएको थियो। 
 
यसबारे ट्रम्पको सचिवालयबाट कुनै पनि प्रतिक्रिया आएको छैन्। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ