arrow

निर्वाचनको लागि १० अर्ब २९ करोडको बजेट

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
election.jpeg
काठमाडौं । सरकारले निर्वाचनको लागि १० अर्ब भन्दा बढी खर्च गर्ने योजना बनाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले १९ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउनको लागि १० अर्ब २९ करोडको बजेट तय गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
 
निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ