arrow

ट्रम्पद्धारा सुरक्षा सल्लाहकार नियुक्त, एक सय भन्दा बढी कर्मचारी परे बर्खास्तीमा

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
mcMaster.jpeg
ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेफ्टिनेन्ट जेनरल एच आर मैक्मास्टरलाई नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् । यसअघि नियुक्त राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले रुससँग विशेष सम्बन्ध भएको आरोप लागेपछि राजीनामा दिएका थिए ।
 
अफगानिस्तान र र्इराकमा काम गरेका जेनरल मैक्मास्टर प्रष्ट रणनीतिकारका रुपमा चिनिन्छन् ।
 
यसैबीच आप्रवासीप्रति समर्थन गर्दै प्रदर्शनमा उत्रिएको आरोपमा एक सयभन्दा बढी कर्मचारीलाई ट्रम्प प्रशासनले जागिरबाट बर्खास्त गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ