arrow

स्ववियुमा नेविसंघलाई जिताउन तरुण दलको समेत शक्ति आवश्यक !

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
NSU_Tarun.png
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघलाई जिताउन आफ्नो शक्ति आवश्यक रहेको भन्दै नेपाल तरुण दलले आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । 
 
मंगलबार अध्यक्ष जीतजंग बस्नेतले जारी गरेको विज्ञप्तीमा नेपाल विद्यार्थी संघलाई जिताउन आफ्नो शक्ति आवश्यक रहेको भन्दै सबै जिल्लाका कार्यकर्ताहरुलाई दिलो ज्यान दिएर स्ववियु निर्वाचनमा होमिन निर्देशन दिएका हुन् । 
No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ