arrow

स्थानीय चुनावको विरोध गर्ने बाबुरामलाई नयाँ शक्तिकै उच्च नेताहरुले दिएनन् साथ

एकलौटी निर्णय गरेको आरोप लगाउँदै चुनावको स्वागत

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
Baburam-bhattrai-stage.jpg.jpeg
काठमाडौं । स्थानीय निकायको निर्वाचनको विरोध गरेका नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई चुनावको विरोध नगर्न लिखित चेतावनी दिएका छन् । नौ जना केन्द्रीय परिषद्का सदस्यहरुले बिहीबार विज्ञप्ती जारी गर्दै प्रजातान्त्रिक पद्धतिलाई अवलम्बन गरेको पार्टीमा भट्टराईले एकलौटी रुपमा चुनावको विरोध गरेकोमा ध्यानाकर्षण जनाउँदै नयाँशक्ति अहिले तोकिएको निर्वाचनको विपक्षमा नरहेको स्पष्ट पारेका हुन् । 
 
केन्द्रीय परिषद् सदस्यहरु निर्मल भट्टराई, मोहन बम, देव लिम्बु, हरिराम रिमाल, चन्द्रदेव ओझा लगायत नौ जनाले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ