arrow

नक्सामा हेर्नुहोस् शिवरात्रिको दिन कुन् कुन् बाटाेमा हुन्छ सवारी बन्द

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
map_shivaratri.jpeg
काठमाडौं । शुक्रबार शिवरात्रि पर्व मनाईँदैछ । देश तथा विदेशका समेत हिन्दू धर्मालम्बीहरुले आफ्नो नजिकका शिवमन्दिरहरुमा गएर आराध्यदेव श्री महादेवको पूजा आराधना गरेर मनाउँदैछन् । 
 
यसैक्रममा शुक्रबार शिवरात्रिको अवसरकार काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको भीड लाग्ने गरेको छ । सो दिन उपत्याकाको ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त हुने भएकोले ट्राफिक प्रहरीले पनि ट्राफिक व्यवस्थापनको लागि पशुपति आसपासका क्षेत्रमा वैकल्पिक बाटोको व्यवस्था गरेको जनाएको छ । नक्सामा हेर्नुहोस् शुक्रबार ट्राफिक प्रहरीले कहाँकहाँको बाटोमा वैकल्पिक बाटो तय गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ