arrow

अनलाइन पत्रकारमा सत्याल विजयी, चम्लागाई र शिवाकोटीसहित नौ पार्षद छानिए

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
hamrakura-logo.jpeg
काठमाडौँ । अनलाइन पत्रकार सङ्घको नेतृत्व शिव सत्यालले सम्हालेका छन् ।  ‘क्लिकमान्डु डट कम’का सत्याल निकटतम प्रतिद्धन्द्धी अरुण बराललाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सत्यालले ६२ मत ल्याउँदा बरालले २४ मत ल्याए ।  
 
यस्तै उपाध्यक्षमा चन्द्र काफ्ले, सचिवमा केशव पाठक र कोषाध्यक्ष डिल्ली सापकोटा विजयी भए । 
 
केन्द्रीय पार्षदमा भने हाम्राकुराका कार्यकारी निर्देशक माधव चम्लागाई तथा प्रधानसम्पादक अजयबाबु शिवाकोटीका साथै रामप्रसाद दाहाल, पुष्प दुलाल, केपी ढुङ्गाना, कुबेर चालिसे, प्रवेश सुवेदी, प्रकाश ढुङ्गाना र दिनेश बस्नेत निर्वाचित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ