arrow

पूर्व पश्चिम राजमार्ग सफा गर्दै धु्र्मुस सुन्तली

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
dhurmus-suntali.jpg.jpeg
नवलपरासी । पुष ९ गते बाट १६ गते सम्म नवलपरासी,भरतपुर,मकवानपुर, बारा, रौतहट, सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा सम्म सञ्चालन हुने पूर्व पश्चिम राजमार्ग सरसफाइ अभियानमा धु्र्मुस सु्न्तलीले ९ गते नवलपरासी र १० गते भरतपुरका राजमार्ग अन्र्तगतका बिभिन्न नगरपालीकाहरुमा झाडु लिएर बजार बजार, बस्ति बस्ति र घर घरमा छिरेर स्थानिय बासिहरुलाई सडमा ल्याइ सफा गर्न लगाई आफु पनि सफा गर्दै हिडे । उक्त्त राजमार्ग सरसफाइ कार्यक्रम मेचिमा गएर १६ गते बिर्सजन हुनेछ । 
 
यस भन्दा अगाडि भुकम्प गएको बखत सगुनसँगको सहकार्यमा  काभ्रेको पहरी बस्तिमा २० वटा घर  निर्माण गरि पहरी परिवारलाई घर हस्तान्तरण गरेका धु्र्मुस सुन्तलीले रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे जिल्लामा सरसफाई गरि दोलखाको ७५ माझि परिवारलाई सिरक पनि वितरण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ