arrow

रौतहटमा माधव नेपाल सहभागि कार्यक्रम विथोल्न खोज्दा झडप

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
madhab-nepal-news-aaja.jpeg

काठमाडौं । रौतहटको वीपी चोकमा एमाले नेता माधव नेपाल सहभागि कार्यक्रमलाई मधेसी मोर्चाका कार्यकर्ताले विथोल्न खोजेपछि नताव भएको छ । माधव नेपाल गृहजिल्ला आएको मौका पारी केही व्यापारी र अन्य एमाले पार्टी प्रेवश गर्ने भनि गरिएको कार्यक्रमलाई मोर्चा कार्यकर्ताले विथोल्न खोजेपछि तनाव भएको रौतहटबाट सहकर्मी यादवराज पुरीले जानकारी दिए ।

बाक्लो रुपमा परिचालित प्रहरीले मोर्चा कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको बताइएको छ । कार्यक्रमलाई मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो । झडपमा केही घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ