arrow

पायलट बाबाको निरीक्षण कार्यक्रममा राज्यमन्त्रीदेखि पू्र्व सचिवसम्म

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
pailot-baba.jpeg
हेटौंडा । त्रिखण्डेश्वर महादेव स्थान पायलट बाबा गुरुस्थल हिमालय शिद्धपिठ ध्यान साधना केन्द्र भैंसेको पायलट बाबाले आईतबार निरLक्षण गरेका छन्।
 
ध्यान साधना केन्द्र निर्माण समिति अध्यक्ष सुस्मिता राणा थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अथिति पायलट बाबा, विशिष्ट अथिति नेपाली काँग्रेस मकवानपुरका सभापति, नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ, अथितिहरु नेपाल सरकारका पूर्व सचिव मोदराज डोटेल, महामण्डलेश्वर कविता गिरी , शैलेश गिरी शैलेशानन्द गिरीको सहभागी थिए । 
 
त्यस्तै पायलट बाबा फाउण्डेशन नेपालका अध्यक्ष डा. अनिल मिश्र, नेपाली काँग्रेस मकवानपुरका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कार्यक्रमका संयोजक राजिव सुवेदी, नेपाली काँग्रेस मकवानपुरका सल्लाहकार उमा दाहाल, प्रभातकुमार दाहाल, राप्रपाका सिताराम बर्तौला, प्रमूख जिल्ला अधिकारी नारायणप्रसाद दवाडी, स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, शंकर उपाध्याय, बिके महर्जनलगायतकाको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ