arrow

आठौं साइलेन्ट नाइट कराँतेमा कृषालाई कास्यपदक

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
4.jpeg
क्वालालम्पुर । नेपालकी कृषा शेर्पाले आठौं साइलेन्ट नाइट कराते कपमा कांस्य जितेकी छन् । मलेसियाको क्वालालम्पुरमा भएको १६ राष्ट्र सहभागी महिला जुनियर एकल कातामा कृषाले कास्यपदक जितेको नेपाल सोतोकान कराँते संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् ।
 
कृषा उक्त तयोगितामा सहभागी एक्लो नेपाली महिला खेलाडी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ