arrow

मनाङ सेमीफाईनलबाटै बाहिरियो

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
press-meet--(1).jpeg
काठमाडौं । नेपाली फुटबलको प्रमुख क्लब मनाङ मर्स्याङ्दी क्लबबङगलादेशमा भएको शेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबलमा माल्दिभसको टासी स्पोर्ट्स क्लबसँग १-० गोलले पराजित भएको छ। मनाङको यात्रा सेमीफाईनलमा गएर रोकिएको छ। 
 
टासीका नाफ्लु अलीले ८२औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। अन्तमा उक्त एक गोल नै निर्णायक साबित भएको थियो।
 
टासीबाट नेपालका राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले गोलकिपरको भुमिका निभाएका थिए। उनले आफ्नो पुर्व क्लबका गोलहरुको बचाउ गरेका थिए।  माल्दिभ्सबाट ब्यवसायिक फुटबल खेलिरहेका किरण प्लेयर अफ दि म्याच घोषित भएका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ