arrow

प्रधानमन्त्री दाहालले ५ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
prachanda-aaaa.JPG.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । मंगलबार साँझ उनले राष्ट्रको नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । 
 
समसामयिक राजनीतिक घटना क्रम र सरकारले मिति तोकेको स्थानीय निकायको निर्वाचन लगायतका विषयमा सम्बोधन हुने कार्यालयले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ