arrow

बुधबार सरकार समर्थित सबै दलसँग प्रधानमन्त्रीकाे संयुक्त बैठक

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
Prachanda_morcha_baithak.jpeg
काठमाडौं । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार समर्थित सबै राजनीति दलहरुसँग छलफल गर्दैछ । मंगलबार विहान बसेको मोर्चासँगको बैठकले संविधान संशोधन सम्बन्धि विषयमा छलफल गर्नको लागि बैठकबोलाउने निर्णय गरेको नेकपा माओबादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिईन् । 
 
बैठकमा कमलथापा नेतृत्वको राप्रपा विजय कुमार गच्छादार नेतृत्वको मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक) सहितका दलहरुहरु सहभागी हुँदैछन् । यी दुबै दल संविधान संशोधनको विपक्षमा रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ