arrow

झुपडीदेखि ओस्कार सेलेब्रेटीसम्मको यात्रा गरेका बालक

भारतीय झुपडीका एक बालक बने ओस्कार सेलेब्रेटी

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
KUCHI-15.jpeg
एजेन्सी । भारतको   झुपडीमा रहने एक बालक ओस्कारमा सेलेब्रिटी बनेका छन् । ओस्करको लागि नोमिनेट भएको बलिउड चलचित्र 'लायन' मा सहभागि हुन लस एन्जलस पुगेका सनी पवार सेलेब्रिटी बनेका हुन् । सनी मुम्बाइको  झुपडीमा बुवा आमासँग रहदै आएका छन् ।  ८ बर्षिय सनीले चलचित्रमा अभिनेता  देव पटेलको बाल्यकालको भुमिका निभाएका  छन् ।  लस एन्जेलिसमा आयजना गरिएको ८९ औँ ओस्कार समारोहमा उनलाई कयौ सेलेब्रिटीले अँगालो मर्दै तस्विर खिचाए भने कतिले काखमा राखेर । 
 
चलचित्र  लायनमा 'सारू' को भुमिका निभाउने सनी पवार लस एन्जलसमा ओस्करको रेड कारपेटमा एक छत्र चम्किए । चलचित्रमा आफ्नो अभिनयलाई  दमदार प्रस्तुत गरेका बालकलाकार  सनीको अभिनेत्री  निकोल किडमेनले समेत प्रशंसा गरेकी छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ