arrow

सिके राउत प्रवृत्तिप्रति कडा रुपमा प्रस्तुत हुन प्रधानमन्त्रीको निर्देशन

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
prachanda-aaaa.JPG.jpeg
काठमाडौं । सरकारले कुनैपनि अतिवादलाई सहन नसक्ने चेतावनी दिएका छन् । मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमलदाहालले मधेशमा विखण्डनकारीहरु सलबलाएको भन्दै सरकारले अतिवाद विरुद्ध कडा रुपमा उत्रिने चेतावनी दिएका हुन् । 
 
सिके राउत तर्फ केन्द्रीत गर्दै प्रधानमन्त्री दाहाललेसंक्रमणकालीन अवस्थाको फाईदा उठाउँदै मुलुक विखण्डनको सवाल उठाउनेहरुमाथि कडा रुपमा प्रस्तुत हुन पनि सरोकारवाला निकायहरुलाई निर्देशन दिएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ