arrow

काठमाडौं महानगरपालिका कार्यकारी प्रमुख तामाङको सरुवा, आए पौडेल

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
rudrasingh_tamang.jpeg
काठमाडौ । काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङको सरुवा भएको छ । मंगलबारको स्थानीय विकास मन्त्रालयको निर्णय बमोजिम उनलाई सरुवा गरी कार्यकारी अधिकृतको ठाउँमा ईश्वर पौडेललाई ल्याईएको प्रमुख तामाङले जानकारी दिए । 
 
तामाङलाई मन्त्रालय कै नगरपालिका तथा वातावरण महाशाखामा सरुवा गरिएको हो । अहिले कार्यकारी अधिकृत बनेर आएका पौडेल पहिले अख्तियारमा रहेका थिए भने उनी केही समय अघि मात्रै स्थानीय विकास मन्त्रालयमा सरुवा भएर आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ