arrow

[अपडेट]स्ववियुको मत मतपरिणाम : ४० क्याम्पसमा क्रान्तिकारी विजयी (नामावली सहित)

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
akhil-krantikari.jpeg
काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियनको बुधबारसम्म निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम आउने क्रम जारी छ । बुधबार साँझसम्म प्राप्त मतपरिणाम अनुसार अनेरास्ववियु क्रान्तिकारीले अहिलेसम्म ४० क्याम्पसमा जीत हाँसिल गरेको अनेरास्ववियुले जनाएको छ । निर्वाचनमा मत परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार तल उल्लेखित क्याम्पसहरुमा अनेरास्ववियु क्रान्तिकारीको प्यानलले जीत हाँसिल गरेको हो ।  
 
अहिलेसम्म अखिल(क्रान्तिकारी)ले देशका विभिन्न भागमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्ववियु अध्यक्ष जितेका क्याम्पस र अध्यक्षहरुको नामावली निम्न अनुसार रहेको छ :
इन्जिनियरिङ अध्ययन संस्थान,पुल्चोक केन्द्रीय क्याम्पस ,पुल्चोक काठमाडौं 
-अध्यक्ष रोसन थापामगर
सिस्ने शिक्षा क्याम्पस रुकुमकोट
- अध्यक्ष श्रीकुमार बुढाथोकी
स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम 
- अध्यक्ष नवराज के. सी .
सिम्रुतु शिक्षा क्याम्पस, रुघा,रुकुम 
- अध्यक्ष जीवन पुनमगर
सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम 
-अध्यक्ष राम बहादुर विष्ट
बनगाड क्याम्पस, सल्यान 
- अध्यक्ष इन्द्रबहादुर बुढाथोकी
फारुला बहुमुखी क्याम्पस, सल्यान 
- अध्यक्ष रामप्रसाद शर्मा
शिवजन क्याम्पस सितलपाटी, सल्यान 
- अध्यक्ष हरिप्रकाश वली
जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी 
- अध्यक्ष सिर्जना घिमिरे
त्रिपूरा क्याम्पस ,नाम्दु, दोलखा 
- अध्यक्ष शालिकराम उप्रेती
लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला 
- अध्यक्ष नरबहादुर बिष्ट
गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला 
- अध्यक्ष भुवन भण्डारी
गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया 
- अध्यक्ष धनसरा ढकाल
नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ 
-अध्यक्ष रामवावु विष्ट
नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट 
-अध्यक्ष लक्ष्मण वुढा
नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट 
-अध्यक्ष राजन राना
सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं 
-अध्यक्ष मनिष खत्री
महालक्ष्मी क्याम्पस ,ललितपुर लुभुमा 
-सरोज महर्जन
प्रताप स्मृति कलेज,सिंगटी,दोलखा
- नमराज बस्नेत
प्रभा वहुमुखी क्याम्पस,कात्तिके देउराली,काभ्रे
-विनोद चौलागाई
भाषा क्याम्पस ,धनकुटामा 
- अध्यक्ष नवीन पौडेल
पुष्पलता वहुमुखी क्याम्पस,लमजुङ 
-अध्यक्ष संगिता भुजेल
मुसिकोट क्याम्पस,मुसिकोट रुकुम
- अध्यक्ष नारायण केसि
दाप्चाकृष्ण क्याम्पस,दाप्चा,काभ्रे 
-अध्यक्ष अमृत अधिकारी
भेरी शिक्षा क्याम्पस, गुमी सुर्खेत, 
अध्यक्ष -रितकुमार बिक
लाम्पन्टार ब. क्याम्पस, सिन्धुली
-अध्यक्ष विमल रमौली मगर
जुगल बहुमुखी क्याम्पस,सांगाचोक,सिन्धुपाल्चोक 
-जयन्द्र श्रेष्ठ
पालुङ वहुमुखी क्याम्पस,पालुङ,मकवानपुर
-मुकेस घोले
शितल शिक्षा क्याम्पस,चौरजहारी,रुकुम,
 अनुप पोखरेल
चौमाला बहुमुखी क्याम्पस ,कैलाली
- अध्यक्ष प्रकाश आचार्य
धुर्कोट पर्मानन्द भण्डारी व.क्याम्पस,गुल्मी 
-अध्यक्ष सितल थापा
राडी शिक्षा क्याम्पस,आठविसकोट,रुकुम
-अध्यक्ष खुवराज वली
परोपकार आदर्श वहुमुखी क्याम्पस,जौवारी,गोर्खा 
-अध्यक्ष मिना पन्त
जयपृथ्वीवहादुर सिंह वहुमुखी क्याम्पस,वझाङ,
-रामचन्द्र रोकाय
नवनेपाल क्याम्पस,जुगार ,रोल्पा
-अध्यक्ष सुमित रानामगर
सर्वमंगलादेवि बहुमुखी क्याम्पस,काभ्रे 
-अध्यक्ष तेजबहादुर मिजार
सिरिङगेश्वर वहुमुखी क्याम्पस ,रानिवस
-अध्यक्ष शिसन पाण्डे
पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची 
-अध्यक्ष लक्ष्मण खड्का
देवी वहुमुखी क्याम्पस,विर्तामोड,झापा
-अध्यक्ष पदम खड्का रोशन
विपि संस्कृत विद्यापिठ,सोलुखुम्बु 
-अध्यक्ष -युवराज वास्तोला



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ