arrow

संजय दत्तका बडीगार्डले कुटे पत्रकार

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
sanjay-dutt_650x400_61456399095_1462604563_725x725.jpg.jpeg
एजेन्सी । बलिउड अभिनेता संजय दत्तका बडीगार्डले पत्रकार कुटेका छन् । सो घटना आगरामा भएको हो । दत्तको आगामी चलचित्र ‘भूमी’ को सुटिङ क्रममा  झडपपछि मिडियाकर्मीमाथि हमला गरेका छन् । 
 
 संजय दत्त बिरुद्ध  पत्रकारले प्रहरीमा लिखित उजुरी दिएका छन् । पीडित पत्रकार अजय कुमारले भने, ‘म यहाँ समाचार संकलन गर्न आएको थिएँ । संजय दत्तका बडिगार्डले ममाथि हात उठाए र लठ्ठीले मेरो टाउकोमा हाने। घटनाका कारण मेरो छाती र टाउकोमा गम्भीर चोट लागेको छ ।’ घटना पछि दत्तले माफी मागेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ