arrow

वेष्ट इन्डिजविरुद्धको पहिलो एक दिवसीय क्रिकेट इङल्याण्डलाई

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
england-cricket.jpeg
एन्टिगुवा । वेष्ट इन्डिजविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा इङल्याण्ड विजयी भएको छ । वेष्ट इन्डिजको एन्टिगुवामा शनिबार बिहान सम्पन्न खेलमा इङल्याण्ड ४५ रनले विजयी भएको हो । 
 
पहिले ब्याटिङ गरेको इङल्याण्डले ६ विकेटको क्षतिमा २९६ रन बनायो । कप्तान इयोग मोर्गानले ११६ बलमा १०७ रन बनाए । बेन स्टोक्स र साम बिलिंसले क्रमशः ५५ र ५२ रन जोडे । 
 
जवाफमा वेष्ट इन्डिजले ४७.२ ओभरमा २५१ रनमात्र बनाउन सक्यो । जासन मोहम्मदले सर्वाधिक ७२ रन जोडे ।
 
लियाम प्लंकेट र क्रिस वोक्सले ४–४ विकेट लिए ।
 
यो विजयसंगै इङल्याण्डले चार खेलको श्रृंखलामा १–० को अग्रता बनाएको छ । 
Chris Woakes celebrates dismissing West Indies big-hitter Kraigg Brathwaite for 14
Sam Billings holds on to a catch on the boundary rope to take the wicket of Evin Lewis
Shai Hope hits into the offside during his innings of 31 from 38 deliveries
England fans lounge on the grass banks in Antigua as they watch the West Indies' innings
Eoin Morgan led from the front as England hit a competitive 296 for six in the opening ODI
Morgan and Sam Billings (left) set England on their way with opener Billings scoring 52



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ