arrow

रेसुंगा डाँडामा भीषण आगलागी, प्रहरी अग्नीरेखा कोर्दै

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
gulmi-jpg.jpg.jpeg
काठमाडौं । गुल्मीको रेसुङ्गा डाँडामा आगलागी भएको छ । रेसुंगा डाँडामा रहेको जंगलमा आगलागी भएको कारण मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । 
 
जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली त्यस तर्फ खटाई सकेको जिल्ला प्रहरी कार्यलयका एस.पी. भोलावहादुर रावलले जानकारी दिए । आगलागी ठूलो क्षेत्रमा भएकोले अहिले प्रहरीले अग्नी रेखा कोर्दै आगलागी क्षेत्रलाई संवेदनशील क्षेत्रको रुपमा लिएको उनले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ