arrow

स्ववियु निर्वाचन रोक्न निर्वाचन आयोगको ठाडो आदेश!

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
Election_commition.jpeg
काठमाडौं । निर्वाचन आयोगले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रोक्न ठाडो आदेश गरेको छ । आयोगले आईतबार त्रिभुवन विश्वविद्यालयलाई पत्र लेख्दै सो आदेश गरेको हो । 
 
आयोगका कानून अधिकृत सन्तोष प्रसाद भण्डारीले हस्ताक्षर गरेको पत्रमा निर्वाचन आचार संहिता २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता २०७३को विश्वविद्यालय तथा विद्यालय तथा सरकारी निकायको पेशागत संगठनको निर्वाचन नगर्न नगराउन आदेश दिने निर्णय भएको भन्दै सो निर्णयको आधारमा स्ववियू निर्वाचन नगर्न नगराउन जानकारी गराईएको बताईएको छ । 
 
यद्यपि पहिले नै कार्यतालिका सार्वजनिक भईसकेको क्याम्पसको हकमा भने रोक लगाईएको छैन । 
No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ