arrow

केन्या बिरुद्ध खेल्नकालागि नेपाली क्रिकेट टोली घोषणा

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
cricket-nep-nam-11.jpg.jpeg
काठमाडौं। आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या बिरुद्धका दुई खेलकालागि पारस खड्काको नेतृत्वमा  नेपाली क्रिकेट टिमको घोषणा भएको छ ।
 
एकदिवसीय क्रिकेट विश्वकप खेलिसकेको केन्यासँग खेल्न नेपाली टोलीको घोषणा भएको हो। आफ्नोमैदानमा राम्रो प्रदर्शन गर्ने नेपाली टोलीले संभवत: केन्यालाई पनि पराजित गरेर पहिलो चारमा आफ्नो स्थान पक्का गर्ने विश्वास गरिएको छ। 
 
नेपाली टोलीको नामावली
पारस खड्का (कप्तान), 
ज्ञानेन्द्र मल्ल (उप-कप्तान),
शरद भेषावकर, 
शक्ति गौचन, 
बसन्त रेग्मी, 
सोमपाल कामी, 
सागर पुन, 
विनोद भण्डारी, 
करण केसी, 
सन्दिप लामिछाने, 
मेहबूब आलम, 
आरीफ शेख, 
सुनिल धमला 
दिपेन्द्र सिंह ऐरी
 
बैकल्पिक खेलाडीहरु 
राजेश पुलामी मगर, अविनाश कर्ण, भुवन कार्की र दिलिप नाथ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ