arrow

सरोगेसीको माध्यमबाट करण जोहर बने जुम्ल्याहा सन्तानका बुवा

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
karan-johar.jpeg
एजेन्सी । बलिउड निर्माता तथा नर्देशक करन जोहर सरोगेसीको माध्यमबाट जुम्ल्याहा सन्तानका बुवा बनेका छन् । उनि बुवा बनेको पुष्टि करण आफैले गरेका छन् । करन जोहरले ट्वीट गर्दै आफु जुम्ल्याहा सन्तानको बुवा बने जनाएका हुन् ।  दुई सन्तानमा एक छोरा र एक छोरी रहेको समेत उनले जनाए । 
 
करनले ट्वीट गर्दै विवाहै नगरी आफु बुवा बन्ने सौभाग्य प्राप्त गरेको बताए । करनका अनुसार, छोराको नाम यश र छोरीको नाम रूही रखेका छन् । उनले छोरीको नाम आफ्नो आमा हीरू जोहरको नामबाट राखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ