arrow

ट्याक्टर दुर्घटनामा २ को मुत्यु

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
Kapilvastui-hamrakura.jpg.jpeg
कपिलवस्तु  । कपिलवस्तुमा ट्याक्टर पल्टीदा दुईको मृत्यु भएको छ । कपिलवस्तुको चन्द्रौटा, कृष्णनगर सडक खण्ड अन्तरगत घोराही खोल नजिकट्याक्टर  पल्टीएको हो । 
 
लु १ त ५४०३ नम्बरको ट्याक्टर पल्टिँदा कपिलवस्तु कृष्णनगर नगरपालिका १ छिनौतीका २५बर्षीय सन्तोष यादव र कृष्णनगर नगरपालिका ३ सिमटाका  ४६ बर्षीय ट्याक्टर चालक शाहु मनिहरको मृत्यु भएको प्रहरी कार्यालय कृष्णनगरले जानकारी दिएका छ । टेक्टर पल्टीदा दुबै जनाको टाउमा गहिरो चोट लागेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ