arrow

प्रिमियर लिग: चेल्सी अघि बढेको बढै...

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
Chelsea_Costa.jpeg
एजेन्सी। शिर्ष स्थानमा रहेको चेल्सीले वेष्टह्यां युनाईटेडलाई २-१ गोलले पराजित गर्दै उपाधीको होडमा अगाडी बढेको छ। दोस्रो स्थानमा रहेको टोटेनह्याम स्पर्ससँग १० अंकको फरक राख्दै चेल्सी अघि बढेको हो। 
 
खेलको २५औं मिनेटमा एडेन हजार्डको गोलले अग्रता लिएको चेल्सीलाफ ५०औं मिनेटमा डिएगोले दोस्रो गोल गरेका थिए। खेलको ९०औं मिनेटमा म्यानुअल लान्जिनीले गोल गर्दै खेल २-१को स्थितीमा पुर्‍याएका थिए। 
 
२७ खेलमा ६६ अंक सहित चेल्सी पहिलो स्थानमा रहेको छ भने उतीनै खेलबाट स्पर्सको ५६ अंक रहेको छ। ११ खेल बाँकी हुँदा १० अंकको अग्रता लिएको चेल्सीले संभवत उपाधी चुम्नेछ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ