arrow

अफगानिस्तानको सैनिक अस्पतालमा आक्रमण, तीनको मृत्यु

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
afgan_mediaitem.jpeg
काबुल। अफगानिस्तानको सबैभन्दा ठुलो सैनीक अस्पतालमा बम आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य ६६ जना घाइते भएका छन् । 
 
काबुलमै रहेको अस्पतालमा बुधबार भएको घटनामा परी आक्रमणकारीतर्फका पनि दुई जना मारिएको स्थानीय संचार माध्यमले जनाएका छन् । घटना बारे थप विबरण आउन बाँकी नै रहेको सिन्ह्वाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ