arrow

गोप्य भेटघाटमा मस्त हलिउड अभिनेता जेट ली

नेपालका बौद्ध धर्मगुरू भेट्दै अभिनेता ली

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
jet-li-4.jpeg
काठमाडौ ।  हलिउड अभिनेता जेट ली नेपाल भ्रमणमा रहेका छन्। बुधबार काठमाडौ आईपुगेका अभिनेताले बौद्ध धर्मगुरूहरुसगँ भेटघाट गरेका छन् । अभिनेता लीले गत शुक्रबार बौद्धस्थित शेरचन गुम्बाका धर्मगुरु  यागीं रिम्पोछेसँग भेट गरेका  थिए। ली मार्च महिनाको अन्तिममा भुटान भ्रमणमा रहेका थिए ।   उनि भुटान  हुदै नेपाल आएका हुन् । 
 
उनले बौद्ध स्थुपामा पुगेर पुनः निर्माणबारे पनि जानकारी लिएका छन् । लिको यो  व्यत्तिगत घुमघाम हो । उनि नेपाल भ्रमणमा रहेको तस्वीरहरु सामाजिक सन्जालमा छाएका छन् । उनको सेतो गुम्बा र स्वयम्भू घुमघामको तस्वीर बाहिर आएको हो ।  उसुका च्पाम्पियन ली एक्सन र मार्सल आर्ट चलचित्रबाट चर्चामा आएका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ