arrow

सडक छेकेर कार्यक्रम गरे तीन वर्ष कैद

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
hamrakura-logo.jpeg
काठमाडौं । सडक ढाकेर जुलुस, ¥याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ ? सावधान, जेल पर्नुहोला । सरकारले सडक आवागमन अवरोध पु¥याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको छ ।
 
व्यवस्थापिका संसद्ले तयार पारेको ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७१’ मा सडक अवरोध वा आवागमन बाधा पु¥याउनेलाई तीन वर्षसम्म कैद, ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ