arrow

के सलमान चेतन भगत बन्लान् ?

चर्चित लेखकको इच्छा: सलमानले खेलुन् उनको चलचित्र

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
chetan-bhagat-and-salman.jpeg
एजेन्सी । भारतका युवा लेखक चेतन भगत उपन्यास लेखनमा एसियामै चर्चिमा रहेका छन् । अंग्रेजीका जानकार तथा कोलमिस्ट चेतन भगतले  'सलमान प्रेम' बारे बिचार व्यक्त गरेका छन् । चेतनले आफ्नो इच्छा जाहिर गर्दै उनको  जीवनीमा कुनै चलचित्र बने, सो भुमिकामा  सुपरस्टार सलमान खानले अभिनय गरुन् भनेका छन् । 
 
चेतनले भने 'मेरो जीवनीमा ठुलो बजेट को चलचित्र बनोस् किनभने सलमान सानो बजेटको चलचित्रमा अभिनय गर्दैनन् ।' चेतनले ठट्यौलीमा सलमानको जस्तो शर्ट उतार्न पनि नसक्ने सुनाए ।
 
साथै संचारमाध्यमसँग कुराकानी गर्दै चेतनले जो कोहि लेखक बन्न नसक्ने तर लेखक कुनै पनि क्षेत्रबाट आउन सक्ने बताए । उनले भने 'लेखकले आफ्ना पाठकको लागि सामग्रीको मूल्यवर्द्धन गर्न आवश्य छ र लोकप्रियताको अगाडि आफ्नो विश्वसनीयतालाई दाउ पेचमा राख्न हुदैन ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ