arrow

स्थानीय निर्वाचनमा कुन पदमा उठ्ने उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (विवरण सहित)

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
Election_local_2074_1.jpeg
काठमाडौं । सरकारले तोकेको मितिमा निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन आयोग अहिले सक्रिय बनिरहेको छ । सरकारले तोकेको मिति बैशाख ३१ गते निर्वाचन गराउनको लागि आचार संहिता समेत जारी गरिसकेको आयोगले शनिबार बैठक बसी स्थानीय तहममा उम्मेदवारी दिनेहरुले खर्चगर्न पाउने अधिकतम सीमा समेत निर्धारण गरेको छ । 
 
आयोगको शनिबारको बैठकले विभिन्न पदमा उम्मेदवारी दिनेले भिन्नभिन्न मात्रामा खर्च गर्न पाउने व्यवस्था तोकेको छ । आयोगले महानगरपालिका उपमहानगरपालिका, नगरपालिका, गाउँ पालिका र जिल्ला समन्वय समितिमा उम्मेदवारी दिन चाहनेले खर्चगर्न पाउने अधिकतम सीमा निर्धारण गरेको आयोगका प्रवक्ता भरतराज शर्माले जानकारी दिए । 
 
यी स्थानीय तहमा विभिन्न पदमा उम्मेदवारी दिनेहरुले खर्च गर्न पाउने अधिकतम सीमालाई तल तालिकामा प्रस्तुत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ