arrow

मोर्चाले फिर्ता लियो सप्तरीको आमहड्ताल

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
saptari_banda_firta.jpeg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीको अनिश्चितकालीन आमहड्तालको कार्यक्रम फिर्ता लिएको छ। गतसाता एमालेको मेची महाकाली क्रममा प्रहरीको गोली लागी मृत्यु भएपछि मोर्चाले सप्तरी बन्दको घोषणा गरेको थियो। 
 
मोर्चाले आह्वान गरेको वन्द फिर्ता गरे पनि बिरोधका कार्यक्रम भने जारी राख्ने मार्चाका संयोजक दिनेश यादवले जानकारी दीए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ