arrow

विवादित ट्वीट माथि सन्नी लियोनले रामगोपाल वर्मालाई दिइन् यस्तो जवाफ

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
RGV-SunnyLeone.jpeg
एजेन्सी । महिला दिवसमा  विवादित ट्वीट गरेका कारण चलचित्र निर्माता-निर्देशक रामगोपाल वर्माको चौतर्फी आलोचना भएको छ ।  बलिउड अभिनेत्री सन्नी लियोनले  राम गोपाल वर्माको नाम नलिइकनै उनलाई उपयुक्त शब्दको छनौट गर्न  सल्लाह दिएकी छन् ।
 
 सन्नी लियोनले आफ्नो  ट्विटर ह्यन्डलमा एउटा भिडिय सेयर गर्दै सो सुझाव दिएकी हुन् । उनले , ' आज मैले सबै समाचार पढे । मेरो हिसाबले हाम्रो आवाज एक भए मात्र परिवर्तन सम्भव हुनेछ । यसैले आफ्नो शब्द छनौट होशियारीका साथ गरौ ।' भनेकी छन् । 
 
सामाजिक संजालमा सधै बिबादमा आउन रुचाउने निर्माता-निर्देशक रामगोपाल वर्माले ट्विटरमा ' सन्नी लीयोनले जतिको खुशि संसारका सबै महिलाहरुले  पुरुषलाई दिन नसक्ने' लेखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ