arrow

लिभरपुल चौथो स्थानमा कायमै, बर्नलेमाथि जित

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
liverpool.jpeg
एन्फिल्ड । लिभरपुल इङलिश प्रिमियर लिग फुटबलको चौथो स्थानमा कायमै रहेको छ । आइतबार राति घरेलु मैदान एन्फिल्डमा बर्नलीमाथि २–१ को जित निकाल्दै लिभरपुलले म्यानचेष्टर सिटीलाई टक्कर दिएको हो ।
 
खेलको ७ मिनेटमै एस्ले बार्नेसले गोल गर्दै बर्नलीलाई अग्रता दिलाए पनि जर्जिनियो विज्नाल्डमले ४५ तथा एमे्र कानले ६१ मिनेटमा गोल गर्दै लिभरपुललाई जिताए ।
 
जितसंगै लिभरपुल २८ खेलबाट ५५ अंकसहित चौथो स्थानमा छ ।
 
एक खेल कम खेलेका चेल्सी, टोटनह्याम र म्यानचेष्टर सिटी क्रमशः ६६, ५६ र ५६ अंकसहित पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । 
Anfield collectively rises to its feet and Can races away in celebration as his effort hits the back of the net
Can is joined by team-mate Nathaniel Clyne  in sliding to his knees in celebration in front of the Kop
An ecstatic Adam Lallana gets in on the action and joins his team-mates in celebration after the Reds take the lead
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ