arrow

रियाल मड्रिड शीर्ष स्थानमा, बार्सिलोना पराजित

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
spanish-football.jpeg
सान्टियोगो बर्नाबेउ । रियाल मड्रिड स्पेनिश लिग फुटबल ला लिगाको शीर्ष स्थानमा पुगेको छ । बार्सिलोना पराजित हुँदा रियालले घरेलु मैदानमा रियाल मड्रिडले रियाल बेटिसलाई २–१ ले हराएको हो ।
 
खेलमा बेटिसले एन्टोनियो सानाब्राइयाको गोलबाट अग्रता लिए पनि मड्रिडलाई क्रिष्टियानो रोनाल्डो र सार्जिओ रामोसले गोल गर्दै जिताए । खेलमा बेटिसका क्रिष्टियानो पिसिन्नीले दोहोरो पहेंलो कार्ड आएका थिए । 
 
जितसंगै २६ खेलबाट ६२ अंकसहित रियाल मड्रिड लिग तालिकाको पहिलो स्थानमा पुगेको हो । २७ औं खेलमा भने बार्सिलोना डेपोर्टिभो लाकोरुनासंग २–१ ले पराजित हुँदै दोस्रो स्थानमा झरेको छ ।
 
जोसेलु र बर्गान्टिनोसले गोल गर्दै डेपोर्टिभोलाई महत्वपूर्ण सफलता दिलाए । लुइस सुवारेजले बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे पनि उनको गोल खेर गयो ।
 
यो हारले बार्सिलोनाको उपाधि दावेदारी कमजोर हुँदै गएको आँकलन गर्न थालिएको छ । बार्सिलोनाको २७ खेलबाट ६० अंक छ । 
Sergio Ramos scored the winner as Real Madrid came from behind to beat Real Betis at the Bernabeu on Sunday night
Ramos blows a kiss to the Madrid fans after his late header saw Los Blancos return to the top of La Liga
Ronaldo (left) celebrates with James Rodriguez after levelling the La Liga clash with a fine header minutes prior to half-time
Marcelo crossed from the left for Cristiano Ronaldo to head into the bottom right-hand corner for his team's equaliser 
Ronaldo (centre) is congratulated on his strike by team-mates Marcelo (right) and Luka Modric (left)
Javier Mascherano (left), Jordi Alba (second right) and Sergio Busquets watch on as Alex Bergantinos celebrates his winner
Messi (right) and Co were a shadow of the side that pulled off one of their greatest European nights on Wednesday
The result eased the home side's relegation fears as Barca's  hopes of retaining their title were dealt a significant blow
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ