arrow

नेपाललाई आठौं सफलता, शरद भेषवाकरले लिए लगातार दुई विकेट

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
sharad-veshwakar.jpeg
काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा केन्यासंग दोस्रो खेल खेलिरहेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै उत्कृष्ट बलिङ गरेको छ ।
 
कसिलो बलिङ गरेको नेपालले केन्याका ७ विकेट लिइसकेको छ । शरद भेषवाकरले दोस्रो विकेट लिने क्रममा करन कौरलाई आउट गरे ।
 
केन्याले ४५ ओभरमा ८ विकेट गुमाएर १५१ रन बनाएको छ । आठौं विकेट लिने क्रममा एलिजा ओटिएनोलाई शरदले डक आउट गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ