arrow

म्यानचेष्टर सिटी च्याम्पियन्स लिगबाट बाहिरियो, अवे गोलमा मोनाको अगाडि

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
mancity-champions-league.jpeg
मोनाको । इङलिश प्रिमियर लिग क्लव म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ । राउन्ड अफ सिक्सटिनको खेलमा फ्रेन्च क्लव मोनाकोसंग पहिलो र दोस्रो लेगको खेलपछि एग्रिगेटमा ६–६ को बराबरी भए पनि अवे गोलका आधारमा फाइदा लिंदै मोनाको क्वार्टरफाइनलमा पुगेको हो ।
 
पहिलो लेगमा म्यानचेष्टर सिटीको मैदानमा ५–३ ले पराजित भएको मोनाकोले दोस्रो लेगमा बुधबार राति ३–१ को जित निकालेको हो । यो हारले भने म्यानचेष्टर म्यानेजर पेप ग्वार्डिओलालाई झड्का लागेको छ । 
 
यथा स्पेनिश क्लव एथ्लेटिको मड्रिड क्वार्टरफाइनलमा पुगेको छ । जर्मन क्लव बायर लिभरकुजेनमाथि एग्रिगेटमा ४–२ को जितका साथ एथलेटिको क्वार्टरफाइनलमा पुगेको हो ।
 
पहिलो लेगमा ४–२ को विजय पाएको एथलेटिकोले बुधबार राति घरेलु मैदानमा भने गोलरहित बराबरीमै समेटिनु पर्यो । 
Mbappe lifts his arms high in celebration after giving Monaco a glimmer of hope after a defensively-poor first leg display
Monaco then went 2-0 up to flip the tie into their favour when Fabinho netted his 10th goal of the season so far
Leroy Sane looked to have taken City through with 20 minutes to play when he smashed a shot into the roof of the net
City's hearts were then broken just minutes later when Tiemoue Bakayoko fired a free header past goalkeeper Caballero
Pep Guardiola shouts in anger and stamps his feet on the bench after watching his side concede a third goal on the night
Monaco's delighted players celebrate at full-time whistle after booking their place in the Champions League quarter-finals
Caballero had to come to the rescue early on for Manchester City when he parried Mbappe's shot away from goal
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ