arrow

गुर्जुधारामा सवारी दूर्घटना, १ को ज्यान गयो, थप विवरण आउन बाँकी

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
accident-final.jpeg
काठमाडौं । काठमाडौंको गुर्जुधारामा सवारी दूर्घटना हुँदा १ जनाको ज्यान भएको छ भने एक दर्जन भन्दा बढी घाईते भएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ । प्रहरीका अनुसार भर्खरै मालबाहक ट्रकको ब्रेक फेल भएर यात्रुबाहक बसलाई ठक्कर दिँदा एक जनाको ज्यान भएको हो ।
 
यस विषयमा गप जानकारी आउन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ