arrow

बालुवाटारमा सुविसुको ग्राहक सेवा केन्द्र

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
Subisu.jpg.jpeg
काठमाडौं । नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा.लि.ले बालुवाटारमा नयाँ ग्राहक सेवा केन्द्र स्थापना गरेको छ । कार्यालयको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिनय मोहन साउदले शुभारम्भ गरेका छन् ।

साउदका अनुसार केन्द्रबाट कम्पनीले ग्राहकबर्गहरुलाई आफ्ना सेवा सम्बन्धि सम्पुर्ण जानकारी, सेवाहरुको विक्रि तथा वितरण, रकम भुक्तानी सेवा, एवमं सेवा खरीद पश्चात आफ्टर सेल्स सपोर्ट लगायतका सम्पूर्ण सेवा र सुविधाहरु दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ