arrow

रहेनन् ऐश्वर्याका बुवा कृष्णराज,श्रद्धान्जलि दिन पुगे बलिउड हस्ती

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
krishna-raj-rai.jpeg
एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या रायको बुवा कृष्णराज रायको मृत्यु भएको छ। कृष्णराजको  शनिवार दिउसो २ बजे  लावती अस्पतालमा मृत्यु भएको हो । उनको शनिबार राति  अंतिम संस्कार विले पार्ले सेवा संस्थानको घाटमा गरिएको छ। 
 
बच्चन परिवारका साथै श्रद्धान्जलि दिन शाहरुख खान, रणबीर कपूर, रणधीर कपूर, फरहान अख्तर, आशुतोष गोवारिकर र संजय लीला भंसाली सहित बलिउडका कलाकार पुगेका थिए। 
 
कृष्णराजलाई एक साता पहिले मुम्वइको  लीलावती अस्पतलमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा राखिए पनि स्वास्थ्य अवस्था गम्भिर देखिएपछि  भेन्टिलेटरमा सारिएको थियो । कृष्णराज पहले क्यान्सरका पिडित थिए । उनलाई सोहि समस्या देखिए पछि अस्पतालमा भर्ना गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ