arrow

निर्वाचनको मुखैमा आयोग घेर्न गएका राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनको मुखैमा निर्वाचन आयोग केन्द्रीय कार्यालय घेर्न गएका राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । स्थानीय निर्वाचनमा हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डा हटाएको भन्दै राप्रपाले आयोग केद्रीय कार्यालयसँगै विभिन्न जिल्लामा विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको थियो । 
 
सोही क्रममा निर्वाचन आयोग कान्तिपथ अगाडि भेला भएका कार्यकर्ताहरुले आयोगमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिनको लागि दुर्इ सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो । सो भीडमा दुबै पक्षका केही घाईते भएको जानकारी आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ