arrow

नयाँ आईजीपी नियुक्ति प्रचण्ड चीनबाट फर्किएपछिमात्र

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
nepal-police.jpeg
काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक आईजीपी नियुक्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्को चीन भ्रमणपछि मात्र अघि बढाउने भएको छ । प्रधानमन्त्री दाहालको ६ दिने चीन भ्रमण बिहबिारदेखि शुरु हुँदैछ ।
 
सर्वोच्चको फैसलामा गम्भीर असहमति र कतिपय विषय सरकारी रेकर्डभन्दा फरक भएकाले कानुनी परामर्शपछि मात्र अघि बढ्ने भन्दै सरकारले महानिरीक्षक नियुक्ति पर सारेको हो । 
 
प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार भएको भेटमा चीन भ्रमणपछि मात्रै नयाँ आर्इजीपी नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको हो । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ