arrow

राष्ट्रपतिबाट निर्वाचन क्षेत्र निर्धारण विधेयक प्रमाणीकरण

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
Bidhya-bhandari-parmanikarn.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ र गाउँ तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक २०७३ प्रमाणीकरण भएको छ ।

राष्ट्रपति भण्डारीबाट ती दुवै विधेयक नेपालको संविधानअनुरुप प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।   व्यवस्थापिका–संसद्को चैत ७ गतेको बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती दुवै विधेयक पेश भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ